कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् : (क) ईष्यद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव । OR (ख) शिक्षालाई सिपसँग,…
2082 · Solved Question with Answer
कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् :
(क) ईष्यद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
OR
(ख) शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग अनि श्रमलाई आधुनिक प्रविधिसँग जोड्ने शिक्षा आजको आवश्यकता हो ।
