कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) आफ्नो टोलको कच्ची बाटाका कारण उत्पन्न भएका समस्याबारे अवगत गराउँदै उक्त बाटालाई यथाशीघ्र अलकत्रे बाटो बनाउन…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) आफ्नो टोलको कच्ची बाटाका कारण उत्पन्न भएका समस्याबारे अवगत गराउँदै उक्त बाटालाई यथाशीघ्र अलकत्रे बाटो बनाउन सम्बन्धित निकायको ध्यानाकर्षणका लागि कुनै एक राष्ट्रिय दैनिकका सम्पादकलाई लेख्ने चिठीको नमुना तयार पार्नुहोस् ।
OR
(ख) स्थानीय वनस्पतिको प्रयोग गरी तयार पारिएको कुनै एक सुगन्धित अगरबत्ती उत्पादक कम्पनीका तर्फबाट दिइने विज्ञापनको नमुना तयार पार्नुहोस् ।
