Logo

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् : नाम : भूपि शेरचन जन्मस्थान : गण्डकी प्रदेश,…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :

नाम :         भूपि शेरचन

जन्मस्थान :   गण्डकी प्रदेश, मुस्ताङ जिल्ला, थाकटुकुचे गाउँ

जन्ममिति :    वि.सं. १९९२ पुस १२ गते

पिता/माता :   सुब्बा हितमान शेरचन/पदमकुमारी शेरचन

शिक्षा :       स्नातकसम्मको औपचारिक अध्ययन

प्रवृत्ति :      स्वच्छन्दतावादी प्रगतिवादी धाराका उत्कृष्ट कवि, युगीन विसङ्गति र विकृतिप्रति तीव्र विरोध, मानवीय दुःख र वेदनालाई कवितामा उतार्नु, व्यङ्ग्यवादी चेत, प्रकृति प्रेम, देशप्रेम, प्रखर क्रान्तिचेतना, भयाउरे तथा गद्य लयमा लोकप्रिय कविता सिर्जना, उत्कृष्ट गीतकार, सुधारवादी चेतना, प्रतीक र विम्बको सुन्दर प्रयोग, सरल र सरस भाषाशैली ।

कृति :        'परिवर्तन', 'निर्भर', 'नयाँ भ्याउरे', 'घुम्ने मेचमाथि अन्धो मान्छे' आदि ।

पुरस्कार :    साझा पुरस्कार

मृत्यु :        वि.सं. २०४६ जेठ १ गते, काठमाडौँ

OR

(ख) 'जलवायु परिवर्तन' शीर्षकमा एउटा संवाद तयार पार्नुहोस् ।

Solution

Please login to view the answer.