Logo

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) सम्भावनार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो भावी योजनाको वर्णन गर्नुहोस् । OR (ख)…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क) सम्भावनार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो भावी योजनाको वर्णन गर्नुहोस् ।

OR

(ख) दिइएका प्रथम पुरुषका वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गर्नुहोस् :

हामी नेपाली हौँ । हामी स्वाभिमानी छौँ । हामी मुलुकमा शान्ति र विकास चाहन्छौँ । हामी स्वदेशको उन्नतिमा लाग्छौँ ।

Solution

Please login to view the answer.