Logo

एक जना व्यक्तिले अत्यधिक तापक्रम भएको ठाउँमा कालोपत्रे सडकमा हिँड्दा अगाडि पानी रहेको देखे । तर उनी त्यहाँ पुगदा पानी पाइएन । One person saw water on…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

एक जना व्यक्तिले अत्यधिक तापक्रम भएको ठाउँमा कालोपत्रे सडकमा हिँड्दा अगाडि पानी रहेको देखे । तर उनी त्यहाँ पुगदा पानी पाइएन ।
One person saw water on the road while walking on coal-tarred road in an extremely high temperature. But he did not find water when he reached the place.

(i) यो अवस्थालाई के भनिन्छ ?
What is this condition called?

(ii) यो अवस्थाको मुख्य कारण के हो ?
What is the main cause of this condition?

(iii) यस प्रक्रियाका लागि आवश्यक पर्ने दुई अवस्थाहरू लेख्नुहोस् ।
Write any two conditions required for this process to occur.

Solution

Please login to view the answer.