दिइएको चित्र अध्ययन गरी सोधिएको प्रश्नहरूको उत्तर लेख्नुहोस् । Observe the given figure and answer the following questions. [Figure: Laboratory…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
दिइएको चित्र अध्ययन गरी सोधिएको प्रश्नहरूको उत्तर लेख्नुहोस् ।
Observe the given figure and answer the following questions.
[Figure: Laboratory apparatus showing NH4Cl and Ca(OH)2 in flask heated, CaO in bottle, gas collected in gas jar]
(i) ग्याँस जारमा कुन ग्याँस जम्मा भएको छ ।
Which gas is collected in the gas jar?
(ii) यसरी बन्ने ग्याँसको एउटा उपयोगिता लेख्नुहोस् ।
Write an uses of the gas formed in this process.
(iii) उक्त ग्याँस तयार पार्ने क्रममा CaO को प्रयोग किन गरिन्छ ?
Why is CaO used while preparing this gas?
(iv) ग्याँस जारमा भिजेको रातो लिटमस पेपर राख्दा कस्तो परिवर्तन देखिन्छ ?
If a wet red litmus paper is inserted inside gas jar, what change will be seen in litmus paper?
