Logo

केन्द्रविन्दु O भएको वृत्तमा एउटै चाप SP मा आधारित केन्द्रीय कोण SOP र परिधि कोणहरू SRP र STP रहेका छन् । In a circle with centre O, the central…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

केन्द्रविन्दु O भएको वृत्तमा एउटै चाप SP मा आधारित केन्द्रीय कोण SOP र परिधि कोणहरू SRP र STP रहेका छन् ।

In a circle with centre O, the central angle SOP and inscribe angles SRP and STP are standing on same arc SP.

(a) एउटै चापमा आधारित केन्द्रीय कोण र परिधि कोणविचको सम्बन्ध लेख्नुहोस् ।

Write the relationship between central angle and inscribe angle standing on the same arc.

(b) केन्द्रीय कोणको नाप \((x + 60)^\circ\) र परिधि कोणको नाप \((2x)^\circ\) भए \(x\) को मान पत्ता लगाउनुहोस् ।

The measurement of the central angle is \((x + 60)^\circ\) and the measurement of the inscribe angle is \((2x)^\circ\). Find the value of \(x\).

(c) परिधि कोणहरू STP र SRP बराबर हुन्छन् भनी प्रयोगात्मक रूपमा पुष्टि गर्नुहोस् । (कमतीमा 3 से.मी. अर्धव्यास भएका दुईओटा वृत्तहरू आवश्यक छन् ।)

Verify experimentally that the inscribed angles STP and SRP are equal. (Two different circles with radii of at least 3 cm are required.)

Solution

Please login to view the answer.