यदि केन्द्रबिन्दु O र अर्धव्यास r भएको वृत्तमा बिन्दु P को उत्क्रम बिन्दु P′ छ भने \( OP×OP′ \) वरावर कति हुन्छ ? लेख्नुहोस् । If inversion point of…
SEE Class 10 Optional Maths · 2081 · Solved Question with Answer
यदि केन्द्रबिन्दु O र अर्धव्यास r भएको वृत्तमा बिन्दु P को उत्क्रम बिन्दु P′ छ भने \( OP×OP′ \) वरावर कति हुन्छ ? लेख्नुहोस् ।
If inversion point of a point P is P′ in a circle with centre O and radius r, what is equal to\( OP \times OP' \)? Write it.
