दिइएको वृत्तको केन्द्रविन्दु O छ । परिधिका कोणहरू PAQ र PBQ एउटै चाप PQ मा आधारित छन् । O is the centre of the given circle. Inscribed angles PAQ and…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
दिइएको वृत्तको केन्द्रविन्दु O छ । परिधिका कोणहरू PAQ र PBQ एउटै चाप PQ मा आधारित छन् ।
O is the centre of the given circle. Inscribed angles PAQ and PBQ are standing on the same arc PQ.
[Figure: Circle with centre O, inscribed angles PAQ and PBQ on same arc PQ]
(a) परिधि कोणहरू PAQ र PBQ बिचको सम्बन्ध लेख्नुहोस् ।
Write the relation between the circumference angles PAQ and PBQ.
(b) यदि केन्द्रीय कोण POQ को नाप \((12x + 4)^\circ\) र परिधि कोण PAQ को नाप \((3x + 20)^\circ\) छन् भने \(x\) को मान निकाल्नुहोस् ।
If the measures of central angle POQ is \((12x + 4)^\circ\) and the measures of inscribed angle PAQ is \((3x + 20)^\circ\), find the value of \(x\).
(c) एउटै चापमा बनेको केन्द्रीय कोण परिधि कोणको दोब्बर हुन्छ भनी प्रयोगद्वारा सिद्ध गर्नुहोस् । (अर्धव्यास 3 से.मि. भन्दा बढी भएका दुईओटा वृत्तहरू आवश्यक छन् ।)
Verify experimentally that central angle is double of the inscribed angle formed on same arc. (Two circles having radii more than 3 cm are necessary.)
