दिइएको चित्रमा O वृत्तको केन्द्रविन्दु हो । विन्दुहरू M, N, P र L वृत्तको परिधिमा छन् । In the given figure, O is the centre of the circle. The…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
दिइएको चित्रमा O वृत्तको केन्द्रविन्दु हो । विन्दुहरू M, N, P र L वृत्तको परिधिमा छन् ।
In the given figure, O is the centre of the circle. The points M, N, P and L are on the circumference of the circle.
[Figure: Circle with centre O and points M, N, P, L on circumference, central angle (9x+2) degrees and inscribed angle (4x+5) degrees]
(a) परिधि कोणलाई परिभाषित गर्नुहोस् ।
Define the inscribed angle.
(b) यदि केन्द्रीय कोण \(LOP = (9x + 2)^\circ\) र परिधि कोण \(LMP = (4x + 5)^\circ\) भए \(x\) को मान पत्ता लगाउनुहोस् ।
If the central angle \(LOP = (9x + 2)^\circ\) and inscribed angle \(LMP = (4x + 5)^\circ\), find the value of \(x\).
(c) परिधि कोणहरू LMP र LNP बराबर हुन्छन् भनी प्रयोगात्मक विधिबाट प्रमाणित गर्नुहोस् । (कमतीमा 3 से.मि. अर्धव्यास भएका दुई वृत्तहरू आवश्यक छन् ।)
Verify experimentally that inscribed angles LMP and LNP are equal. (Two circles having at least 3cm radii are necessary.)
