केन्द्रबिन्दु O भएको वृत्तमा केन्द्रीय कोण AOB र परिधिका कोणहरू ADB र ACB एउटै चाप AB मा आधारित छन् । Central angle AOB and inscribed angles ADB and…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
केन्द्रबिन्दु O भएको वृत्तमा केन्द्रीय कोण AOB र परिधिका कोणहरू ADB र ACB एउटै चाप AB मा आधारित छन् ।
Central angle AOB and inscribed angles ADB and ACB are standing on the same arc AB in a circle with center O.
(a) एउटै चापमा आधारित परिधिका कोणहरू बिचको सम्बन्ध लेख्नुहोस् ।
Write the relation between the inscribed angles standing on the same arc.
(b) केन्द्रीय कोण AOB, परिधिको कोण ACB को दोब्बर हुन्छ भनी प्रयोगात्मक रूपबाट पुष्टि गर्नुहोस् । (कम्तीमा 3 cm अर्धव्यास भएका दुईओटा वृत्तहरू आवश्यक छन् ।)
Experimentally verify that, the central angle AOB is double of the inscribed angle ACB. (Two circles with radii at least 3 cm are necessary.)
(c) वृत्तको एउटै चापमा आधारित केन्द्रीय कोणको नाप \((5x)^\circ\) र परिधि कोणको नाप \((2x + 10)^\circ\) भए x को मान पत्ता लगाउनुहोस् ।
The measure of central angle is \((5x)^\circ\) and the measure of inscribed angle is \((2x + 10)^\circ\) standing on the same arc in a circle, find the value of x.
