अचेल सामाजिक सञ्जालमार्फत साथीहरूसँग कुराकानी गर्न फेसबुक मेसेजर प्रयोग गरिन्छ । Nowadays, Facebook messenger is used for talking with friends…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
अचेल सामाजिक सञ्जालमार्फत साथीहरूसँग कुराकानी गर्न फेसबुक मेसेजर प्रयोग गरिन्छ ।
Nowadays, Facebook messenger is used for talking with friends through social media.
(a) मेसेजर जस्तै प्रयोग गरिने अन्य दुई एप्लिकेसनको नाम लेख्नुहोस् ।
Name two other applications that do what messenger does.
(b) विद्यार्थीहरूले अध्ययन सहयोगीका रूपमा यी एप्लिकेसनहरू कसरी प्रयोग गर्न सक्छन् ? दुई बुँदा लेख्नुहोस् ।
How can students use these applications as support material for their studies? Give any two points.
