आज भोलि कहिले अल्पवृष्टि त कहिले अतिवृष्टि भएर कृषि उत्पादनमा बाधा पुग्न गएको छ । यसको मुख्य कारण तलका मध्ये कुन हो ? Now a days, agricultural…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
आज भोलि कहिले अल्पवृष्टि त कहिले अतिवृष्टि भएर कृषि उत्पादनमा बाधा पुग्न गएको छ । यसको मुख्य कारण तलका मध्ये कुन हो ?
Now a days, agricultural production has been affected by low rainfall at times and heavy rainfall at other times. Which of the following is the main reason for this?
(i) ज्वालामुखी विस्फोटन (volcanic eruption)
(ii) बाढी र पहिरो (flood and landslide)
(iii) जलवायु परिवर्तन (climate change)
(iv) दुर्लभ वन्यजन्तुको ह्रास (decrease in endangered animals)
