Logo

NH₃, H₂ र CO₂ औद्योगिक र घरायसी क्षेत्रमा प्रयोग हुने महत्त्वपूर्ण ग्याँसहरू हुन् । NH₃, H₂ and CO₂ are important gases used in industries and daily…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

NH₃, H₂ र CO₂ औद्योगिक र घरायसी क्षेत्रमा प्रयोग हुने महत्त्वपूर्ण ग्याँसहरू हुन् । NH₃, H₂ and CO₂ are important gases used in industries and daily life as well.

(i) यीमध्ये कुन ग्याँसलाई KOH को घोलमा पठाउदा पोटासियम कार्बोनेट बन्छ ?

Which gas can form potassium carbonate when passed in KOH solution?

(ii) नरम अल्काली बनाउनका लागि तीमध्ये कुन ग्याँस प्रयोग गर्न सकिन्छ ?

Which of them can be used to prepare weak alkali?

Solution

Please login to view the answer.