नेपालको विकासका योजना निर्माण तथा कार्यान्वयनको इतिहास लामो छ । तर पर्याप्त विकास हुन सकिरहेको छैन । यस सन्दर्भमा नेपालले प्रभावकारी विकास योजना…
Class 12 Economics · 2079 · Solved Question with Answer
नेपालको विकासका योजना निर्माण तथा कार्यान्वयनको इतिहास लामो छ । तर पर्याप्त विकास हुन सकिरहेको छैन । यस सन्दर्भमा नेपालले प्रभावकारी विकास योजना निर्माण गर्न के के चरणहरू अपनाउनु पर्दछ ? सुझाव दिनुहोस् ।
Nepal has a long history of formulation and implementation of development plan. But there is no sufficient development. In this regard, suggest the steps to formulate an effective development plan in Nepal.
