त्रिभुज MNS मा \(MN = 6.5\) से.मी., \(NS = 6\) से.मी. र \(MS = 5.5\) से.मी. दिइएका छन् । In a triangle MNS, \(MN = 6.5\) cm, \(NS = 6\) cm and \(MS =…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
त्रिभुज MNS मा \(MN = 6.5\) से.मी., \(NS = 6\) से.मी. र \(MS = 5.5\) से.मी. दिइएका छन् ।
In a triangle MNS, \(MN = 6.5\) cm, \(NS = 6\) cm and \(MS = 5.5\) cm are given.
(a) माथि दिइएको नापको आधारमा \(\triangle MNS\) को रचना गरी उक्त त्रिभुजको क्षेत्रफलसँग बराबर हुने गरी एउटा भुजा 6.8 से.मी. भएको समानान्तर चतुर्भुजको पनि रचना गर्नुहोस् ।
Construct a \(\triangle MNS\) on the basis of above measurements. Also, construct a parallelogram having one side is 6.8 cm with equal area of that triangle.
(b) \(\triangle MNS\) र समानान्तर चतुर्भुजको क्षेत्रफल किन बराबर हुन्छ ? कारण दिनुहोस् ।
Why the area of \(\triangle MNS\) and parallelogram are equal? Give reason.
