समवाहु चतुर्भुज MNOP को विकर्णहरू आपसमा लम्ब हुन्छन् भनी भेक्टरविधिद्वारा प्रमाणित गर्नुहोस् । Prove by vector method that the diagonals of rhombus…
SEE Class 10 Optional Maths · 2082 · Solved Question with Answer
समवाहु चतुर्भुज MNOP को विकर्णहरू आपसमा लम्ब हुन्छन् भनी भेक्टरविधिद्वारा प्रमाणित गर्नुहोस् ।
Prove by vector method that the diagonals of rhombus MNOP are perpendicular to each other.
