MNOP एउटा आयत हो । जसमा \(NO = 6\) से.मि. \(MN = 4\) से.मि. छन् । MNOP is a rectangle in which \(NO = 6\) cm and \(MN = 4\) cm. (a) दिइएको नापअनुसार…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
MNOP एउटा आयत हो । जसमा \(NO = 6\) से.मि. \(MN = 4\) से.मि. छन् ।
MNOP is a rectangle in which \(NO = 6\) cm and \(MN = 4\) cm.
(a) दिइएको नापअनुसार आयत MNOP को रचना गर्नुहोस् । साथै सो आयतको क्षेत्रफलसँग बराबर हुने गरी एउटा कोण \(60^\circ\) भएको त्रिभुज NQR को पनि रचना गर्नुहोस् ।
Construct a rectangle MNOP according to the given measurements. Also, construct a triangle NQR having one angle \(60^\circ\) and equal in area to the rectangle.
(b) \(\triangle NQR\) र आयत MNOP को क्षेत्रफल किन बराबर हुन्छन् ? कारण दिनुहोस् ।
Why are the area of \(\triangle NQR\) and rectangle MNOP equal? Give reason.
