एउटै आधार MN र उही समामान्तर रेखाहरू MN र PQ बिचमा रहेका त्रिभुज PMN र समानान्तर चतुर्भुज MNQR छन् । Triangle PMN and parallelogram MNQR are on the…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
एउटै आधार MN र उही समामान्तर रेखाहरू MN र PQ बिचमा रहेका त्रिभुज PMN र समानान्तर चतुर्भुज MNQR छन् ।
Triangle PMN and parallelogram MNQR are on the same base MN and between the same parallel lines MN and PQ.
[Figure: Triangle PMN and parallelogram MNQR on the same base MN between parallel lines MN and PQ]
a) एउटै आधार र उही समानान्तर रेखाहरूविच रहेका त्रिभुजहरूको क्षेत्रफलविचको सम्बन्ध लेख्नुहोस् ।
Write the relationship between the area of triangles standing on the same base and between the same parallel lines.
b) यदि \(\triangle QRN\) को क्षेत्रफल 25 वर्ग से. मि. भए \(\triangle PMN\) को क्षेत्रफल पत्ता लगाउनुहोस् ।
If the area of \(\triangle QRN\) is 25 square cm, find the area of \(\triangle PMN\).
c) त्रिभुज PMN को आधार समानान्तर चतुर्भुज MNQR को आधारभन्दा दोव्वर भएको भए त्रिभुज र समानान्तर चतुर्भुजको क्षेत्रफलहरू वीचको सम्बन्ध के हुन्थ्यो ? तर्क दिनुहोस् ।
What would be the relation between the areas of triangle and parallelogram if the base of the triangle was double of the base of the parallelogram? Give logic.
