म्याग्नेसियमलाई नाइट्रोजनमा बालिएको छ । उक्त रासायनिक प्रतिक्रियाको लागि तल दिइएका रासायनिक समीकरणमध्ये कुन सही छ ? Magnesium is burnt in nitrogen.…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
म्याग्नेसियमलाई नाइट्रोजनमा बालिएको छ । उक्त रासायनिक प्रतिक्रियाको लागि तल दिइएका रासायनिक समीकरणमध्ये कुन सही छ ?
Magnesium is burnt in nitrogen. Which of the following equation is correct for the reaction?
(i) Mg + N → MgN
(ii) 3Mg + N₂ → Mg₃N₂
(iii) 6Mg + N₂ → 2Mg₃N
(iv) Mg + N₂ → MgN₂
