Logo

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् : नाम : भवानी भिक्षु जन्म : वि.सं. १९६६ जेठ २१,…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :

नाम : भवानी भिक्षु

जन्म : वि.सं. १९६६ जेठ २१, तौलिहवा

मातापिता : यशोदादेवी, इन्द्रप्रसाद गुप्ता

शिक्षा : हिन्दी साहित्यमा 'साहित्य कुलभूषण' परीक्षा उत्तीर्ण

कृति : 'गुनकेसरी', 'मैया साहेब', 'आवर्त', 'अवान्तर', (कथा सङ्ग्रह), 'आगत', 'पाइप नं. २', र 'सुन्तली' गरी तीनओटा कवितासङ्ग्रह

सेवा : नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य भएर सेवा गरेका, नेपाली भाषा साहित्यलाई माया गर्ने

पुरस्कार : मदन पुरस्कार (२०३२), साभ्mा पुरस्कार (२०३२), त्रिभुवन प्रज्ञा पुरस्कार (२०३६)

निधन : वि.सं. २०३८ वैशाख ४, काठमाडौँ

OR

(ख) 'सामाजिक सञ्जालको प्रभाव' शीर्षकमा दुई जना पात्रका बिच भएको कुराकानीको विषयवस्तु समेटी संवाद तयार पार्नुहोस् ।

Solution

Please login to view the answer.