Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् : नाम : भवानी भिक्षु जन्म : वि.सं. १९६६ साल जेठ २१…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :

नाम : भवानी भिक्षु

जन्म : वि.सं. १९६६ साल जेठ २१ गते

जन्मस्थान : तौलिहवा, कपिलवस्तु

माता/पिता : यशोदादेवी/इन्द्रप्रसाद गुप्ता

शिक्षा : साहित्य कुलभूषण

नेपाली साहित्यमा प्रवेश : वि.सं. १९९५ को शारदा पत्रिकामा प्रकाशित मानव कथावाट

प्रकाशित कृतिहरू

कथा सङ्ग्रह : गुनकेशारी (२०१०), मैयाँसाहेब (२०१७), सुभद्राबज्यै (२०१९), आवर्त (२०२४), अवान्तर (२०३४), सुन्तली (२०४०)

उपन्यास : आगत (२०३२), पाइ न. २ (२०३४)

कविता सङ्ग्रह : छाया (२०१७), प्रकाश (२०१७), परिष्कार (२०१७)

सम्मान/पुरस्कार : साभ्mा पुरस्कार (२०३२), मदन पुरस्कार (२०३२), त्रिभुवन प्रज्ञा पुरस्कार (२०३६)

भाषा ज्ञान : नेपाली, अवधि, हिन्दी, उर्दु, अङ्ग्रेजी, संस्कृत, बङ्गाली

• सुरुमा हिन्दी साहित्यतर्फ आकर्षित

• १२ वर्षको उमेर प्रताप भन्ने पत्रिकामा हिन्दी कविता छापिएका

• वि.सं. १९८७ मा काठमाडौँ भित्रिँदा साहित्यसेवी ऋद्धिबहादुर मल्ल र कवि सिद्धिचरण श्रेष्ठसँग सम्पर्क बढेको

मृत्यु : वि.सं. २०३८, वैशाख ४ गते

OR

(ख) भलिबल प्रतियोगितामा प्रथम भई पुरस्कृत हुँदा आफ्नो मनमा खेलेका भावलाई समेटी एउटा मनोवाद लेख्नुहोस् ।

Solution

Please login to view the answer.