कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् : नाम : वालकृष्ण सम जन्म : वि.सं. १९५९ माघ २४ गते…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : वालकृष्ण सम
जन्म : वि.सं. १९५९ माघ २४ गते
जन्मस्थान : ज्ञानेश्वर, काठमाडौँ
मातापिता : कृति राज्यलक्ष्मी र समर शमशेर
शिक्षा : आई.एस्सी.
सेवा : सैनिक सेवा, रेडियो नेपालका निर्देशक, गोरखापत्रका सम्पादक
कृति : मुटुको व्यथा, अमरसिंह, भीमसेनको अन्त्य आदि नाटक, चिसो चुल्हो महाकाव्य, आगो र पानी खण्डकाव्य आदि ।
योगदान : आधुनिक नेपाली नाटकका प्रवर्तक, सुखान्त र दुःखान्त नाटकको रचना; पौराणिक र ऐतिहासिक विषयवस्तुमा नाटक रचना
पुरस्कार : त्रिभुवन पुरस्कार, साभ्mा पुरस्कार, पृथ्वी प्रज्ञा पुरस्कार आदि ।
मृत्यु : वि.सं. २०३८ साउन ६ गते, काठमाडौँ
OR
(ख) 'भाग्य ठुलो कि परिश्रम ठुलो' भन्ने वादविवादको विषयमा विपक्षीका मतको खण्डन गर्दै पक्षका तर्फबाट आफ्ना गहकिला तर्क प्रस्तुत गर्नुहोस् ।
