Logo

लामो पखेटा (LL) र छोटो पखेटा (ll) भएका ड्रोसोफिला भ्रिँगाहरूमा परप्रजनन् गराउँदा दोश्रो वंशसम्मको अध्ययन गरियो । सँगै दिइएको तालिका यसै अध्ययनको एउटा…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

लामो पखेटा (LL) र छोटो पखेटा (ll) भएका ड्रोसोफिला भ्रिँगाहरूमा परप्रजनन् गराउँदा दोश्रो वंशसम्मको अध्ययन गरियो । सँगै दिइएको तालिका यसै अध्ययनको एउटा भाग हो ।

After the cross-fertilization between long winged (LL) and short winged (ll) drosophila upto 2ⁿᵈ generation were studied. A part of the study is given in the table alongside.

L l
L LL Ll
l Ll ll

(i) तालिकामा देखाइएका सन्ततिहरूको माउहरूमा कस्ता गुण थिए होलान् ?

What type of characters were there in the parents of the offspring shown in table?

(ii) यस वंशको जिनोटाइपिक अनुपात लेख्नुहोस् ।

Write genophytic ratio of this generation?

(iii) Ll भएको ड्रोसोफिलामा दुवै गुणका कारक तत्व भएता पनि एउटा मात्र गुण देखिनुको कारण स्पष्ट पार्नुहोस् ।

In the drosophila having Ll, there are the factors of both the characters but only one character is expressed. Clarify the cause.

(iv) ठिमाहा र लुप्त गुण भएका ड्रोसोफिलामा क्रसिङ गर्दा बन्ने सन्ततिका लागि चार्ट खिच्नुहोस् ?

Draw a chart for offspring obtained by crossing between the drosophila of hybrid and the recessive character.

Solution

Please login to view the answer.