Logo

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : साइवर अपराधको सिकारबाट जोगिन, आफ्नो कम्प्युटर, ल्यापटप, मोबाइलमा चलाइने सामाजिक सञ्जाललगायत…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :

साइवर अपराधको सिकारबाट जोगिन, आफ्नो कम्प्युटर, ल्यापटप, मोबाइलमा चलाइने सामाजिक सञ्जाललगायत पासवर्ड कसैलाई दिनुहुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनुपर्छ । अपरिचित व्यक्ति वा संस्थाबाट आएका इमेल खोल्नुहुँदैन । इमेलमा काम गरिसकेपछि साइनआउट वा लगआउट गर्नुपर्छ । इमेल तथा सामाजिक सञ्जालमा आउन सक्ने आकर्षक उपहार वा चिट्ठाको भ्रममा पर्नुहुँदैन । यस्ता इमेल तथा म्यासेजमाथि शङ्का लागेमा नजिककको प्रहरी कार्यालयमा सम्पर्क गर्नुपर्छ । कुनै पनि मेल वा म्यासेन्जरमा लिङ्क आएमा पहिला लिङ्क सही हो वा होइन पत्ता लगाएर मात्र लिङ्कमा क्लिक गर्न गर्नुपर्छ । त्यसैl गरी गैरकानुनी रूपमा अरूको वाइफाइ प्रयोग नगर्ने, मोबाइल हराएमा नजिककको दूरसञ्चारमा जानकारी गराई आफ्नो सिम ब्लक गराउन लगाउनुपर्छ ।

Solution

Please login to view the answer.