दुईओटा कार्बन भएको सन्तृप्त हाइड्रोकार्बनको दुवै कार्बनबाट एउटा एउटा हाइड्रोजनलाई हाइड्रोक्सिल समूहले विस्थापन गर्दा बन्ने यौगिकको IUPAC नाम…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
दुईओटा कार्बन भएको सन्तृप्त हाइड्रोकार्बनको दुवै कार्बनबाट एउटा एउटा हाइड्रोजनलाई हाइड्रोक्सिल समूहले विस्थापन गर्दा बन्ने यौगिकको IUPAC नाम लेख्नुहोस् । साथै सो यौगिकको संरचनात्मक सूत्र लेख्नुहोस् ।
What is the IUPAC name of a hydrocarbon formed by replacement of two hydrogen atoms by two-hydroxyl group from each carbon atom and write structural formula of that compound too.
