सी ल्याङ्गवेजको प्रयोग गरी input गारेको कुने दुई फरक अङ्कहरू मध्ये ठूलो अङ्क पत्ता लगाउने प्रोग्राम लेख्नुहोस् । (४) Write a program in C-language to…
SEE Class 10 Computer Science · 2081 · Solved Question with Answer
सी ल्याङ्गवेजको प्रयोग गरी input गारेको कुने दुई फरक अङ्कहरू मध्ये ठूलो अङ्क पत्ता लगाउने प्रोग्राम लेख्नुहोस् । (४)
Write a program in C-language to find the greatest number among any two different input numbers.
अथवा (OR)
सी ल्याङ्गवेजको प्रयोग गरी 5, 10, 15, 20, ……… १५औं पदसम्म देखाउने एउटा प्रोग्राम लेख्नुहोस् ।
Write a program in C-language to display the series 5, 10, 15, 20, ……. up to 15th terms.
