दिइएका चित्रहरूमा प्रयोगशालामा बनाइने ग्याँसका लागि दुई सेट उपकरणहरू जडान गरिएका छन् : In the given figure, two sets of apparatus are shown for the…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
दिइएका चित्रहरूमा प्रयोगशालामा बनाइने ग्याँसका लागि दुई सेट उपकरणहरू जडान गरिएका छन् :
In the given figure, two sets of apparatus are shown for the preparation of gas.
[Figure: Two sets of gas preparation apparatus: Set Figure A and Set Figure B with litmus paper]
(i) कुन चित्रमा देखाइएको लिटमस पेपरले पहिला आफ्नो रङ परिवर्तन गर्छ ?
In which diagram the litmus paper changes its colour first?
(ii) के हामी फिक्का HCl को सट्टा फिक्का H₂SO₄ को प्रयोग गर्न सक्छौँ ? रासायनिक समीकरण सहित कारण दिनुहोस् ।
Can we use dil. H₂SO₄ instead of dil. HCl? Give reason with chemical equation.
(iii) यसरी ग्याँस जारमा जम्मा भएको ग्याँस र एमोनिया ग्याँसबिच धेरै ताक्रम र चापमा हुने रासायनिक प्रतिक्रियाको रासायनिक समीकरण लेख्नुहोस् ।
Write the chemical equation for the reaction involved by the gas formed in the gas jar and ammonia at very high temperature and pressure.
