एउटा परीक्षामा विद्यार्थीहरूले गणित विषयमा प्राप्त गरेको प्राप्ताङ्कलाई तालिकामा दिइएको छ : In an examination, the marks obtained by the students in…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
एउटा परीक्षामा विद्यार्थीहरूले गणित विषयमा प्राप्त गरेको प्राप्ताङ्कलाई तालिकामा दिइएको छ :
In an examination, the marks obtained by the students in mathematics subject are given below in the table.
| प्राप्ताङ्क / Marks obtained | 0 - 10 | 10 - 20 | 20 - 30 | 30 - 40 | 40 - 50 |
|---|---|---|---|---|---|
| विद्यार्थीको सङ्ख्या / No. of Students | 2 | 3 | 4 | p | 6 |
(a) यदि सो तथ्याङ्कको मधिका 34 भए मधिका श्रेणी लेख्नुहोस् ।
If the median of the given data is 34, then write the median class.
(b) p को मान पत्ता लगाउनुहोस् ।
Find the value of p.
(c) सो तथ्याङ्कको मध्यक निकाल्नुहोस् ।
Calculate the mean of the given data.
(d) सो परीक्षामा सहभागी विद्यार्थी सङ्ख्यामध्ये मधिका श्रेणीभन्दा तल प्राप्ताङ्क ल्याउने विद्यार्थी कति प्रतिशत रहेछन् ? पत्ता लगाउनुहोस् ।
Among all the participants in the exams, what percentage of students obtained mark below the median class? Find it.
