यदि तपाईंले चित्रमा देखाइएको जस्तै प्रक्रिया अपनाएर अशुद्ध चाँदिबाट शुद्ध चाँदी पाउन चाहनुहुन्छ भने, If you are applying the process shown in the…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
यदि तपाईंले चित्रमा देखाइएको जस्तै प्रक्रिया अपनाएर अशुद्ध चाँदिबाट शुद्ध चाँदी पाउन चाहनुहुन्छ भने,
If you are applying the process shown in the diagram to get pure silver from impure silver, then
[Figure: Electrolysis setup with electrodes A, B and electrolyte C for purification of silver]
(i) A र B मध्ये कुन भागमा अशुद्ध चाँदि राख्नुहुन्छ ?
Between A and B, in which part will you put impure silver?
(ii) शुद्ध चाँदि प्राप्त गर्न 'C' को भूमिका के हुन्छ ?
What is the role of 'C' in obtaining pure silver?
