यदि धाउबाट धातुको प्रशोधन गर्दा निम्नलिखित काम गर्नु पर्यो भने कुन विधि प्रयोग गर्न सकिन्छ ? If we have to do the following task during extraction of…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
यदि धाउबाट धातुको प्रशोधन गर्दा निम्नलिखित काम गर्नु पर्यो भने कुन विधि प्रयोग गर्न सकिन्छ ?
If we have to do the following task during extraction of metal from its ore, which procedure can be used?
(i) धाउलाई धातुको अक्साइडमा परिवर्तन गर्न
To change the ore into metallic oxide.
(ii) धाउबाट हाइड्रोफिलिक र हाइड्रोफोबिक पदार्थ छुट्याउन
To separate hydrophilic and hydrofobic substances from the ore.
