यदि पृथ्वीलाई खाँदेर चन्द्रमाजत्रै बनाउन सकियो भने पृथ्वीको गुरुत्व प्रवेगको मानमा कस्तो असर पर्छ ? If the Earth could be squeezed to the size of the…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
यदि पृथ्वीलाई खाँदेर चन्द्रमाजत्रै बनाउन सकियो भने पृथ्वीको गुरुत्व प्रवेगको मानमा कस्तो असर पर्छ ?
If the Earth could be squeezed to the size of the Moon, what would be the effect on the value of acceleration due to gravity of the Earth?
(i) बढ्छ (increases) (ii) घट्छ (decreases)
(iii) शून्य हुन्छ (becomes zero) (iv) उत्ति नै रहन्छ (remains the same)
