यदि प्रथम चतुर्थांश र तृतीय चतुर्थांशहरूको फरक र योगफलहरू क्रमशः ४५ र ७५ भए चतुर्थक विचलन गुणाङ्क पत्ता लगाई व्याख्या गर्नुहोस् । If the difference…
Class 12 Economics · 2079 · Solved Question with Answer
यदि प्रथम चतुर्थांश र तृतीय चतुर्थांशहरूको फरक र योगफलहरू क्रमशः ४५ र ७५ भए चतुर्थक विचलन गुणाङ्क पत्ता लगाई व्याख्या गर्नुहोस् ।
If the difference and sum of first quartile \( (Q_1) \) and third quartile \( (Q_3) \) are 45 and 75 respectively. Find the coefficient of quartile-deviation and interpret it.
