Logo

तलकामध्ये फाइलम सिलेन्टरेटा अन्तर्गत पर्ने जीवका विशेषताहरू पहिचान गर्नुहोस् । Identify the characteristics of the animal that belongs to phylum…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

तलकामध्ये फाइलम सिलेन्टरेटा अन्तर्गत पर्ने जीवका विशेषताहरू पहिचान गर्नुहोस् ।
Identify the characteristics of the animal that belongs to phylum coelenterata.

(i) यसको शरीरमा धेरै छिद्रहरू हुन्छन् । (It's body has numerous pores)

(ii) यो जमीनमा पाइन्छ (It is found on land)

(iii) यसले टेन्टाकल्सको मद्तले चाल देखाउँछ (It moves with the help of tentacles)

(iv) एककोषीय हुन्छ (It is unicellular)

Solution

Please login to view the answer.