(i) देखाइएको चित्रको भाँडामा हुने रासायनिक प्रतिक्रियाको सन्तलित रासायनिक समीकरण लेख्नुहोस् । Write the balanced chemical equation involved in the…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
(i) देखाइएको चित्रको भाँडामा हुने रासायनिक प्रतिक्रियाको सन्तलित रासायनिक समीकरण लेख्नुहोस् ।
Write the balanced chemical equation involved in the process shown in the vessel of given diagram.
[Figure: Chemical reaction vessel diagram showing HCl gas with Woulfe's Bottle and CaCO₃]
(ii) के हाइड्रोक्लोरिक एसिडको सट्टा फिक्का सल्फ्युरिक एसिड प्रयोग गर्न सकिन्छ ? किन ?
Can dilute sulphuric acid be used instead of dilute hydrochloric acid? Why?
(iii) यसलाई ठाडो ग्यास जारमा जम्मा गरिनुको कारण के हो ?
What is the reason of collecting this gas in erect gas jar?
