Logo

(i) कन्भेक्स र कन्केभ लेन्स बिचमा कुनै दुई भिन्नता लेख्नुहोस् । Write any two differences between convex and concave lens. (ii) एकजना विद्यार्थीले…

SEE Class 10 Science · 2081 · Solved Question with Answer

(i) कन्भेक्स र कन्केभ लेन्स बिचमा कुनै दुई भिन्नता लेख्नुहोस् ।
Write any two differences between convex and concave lens.

(ii) एकजना विद्यार्थीले लगाउने चस्मामा प्रयोग हुने लेन्सको सामर्थ्य 4 D छ । यसको केन्दीकरण दूरी निकाल्नुहोस् । यस लेन्सको प्रकार पनि उल्लेख गर्नुहोस् ।
The power of the lens used in the spectacles worn by a student is 4 D. Calculate the focal length of the lens. Also mention the type of the lens.

Solution

Please login to view the answer.