प्रकाशको किरण हावाबाट काँचमा प्रवेश गरी फेरि हावामा आएर आवर्तन हुँदा तलका मध्ये कुन अवस्था सही हुन्छ ? [नोट: i = आपतित कोण, r = परावर्तित कोण र e =…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
प्रकाशको किरण हावाबाट काँचमा प्रवेश गरी फेरि हावामा आएर आवर्तन हुँदा तलका मध्ये कुन अवस्था सही हुन्छ ? [नोट: i = आपतित कोण, r = परावर्तित कोण र e = इमर्जेन्ट कोण]
Which situation will be correct when ray of light enters glass from air and emerges in the air?) [Note: i = angle of incidence, r = angle of refraction and e = emergent angle
(i) i = e < r (ii) i = e = r (iii) i = > e = r (iv) i = e > r
