Logo

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) (i) निरव्कुश (ii) निरंकुश (iii) निरन्कुश (iv) निरङ्कुश (आ) (i) संशोधन (ii) संसोधन (iii)…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :

(अ) (i) निरव्कुश (ii) निरंकुश (iii) निरन्कुश (iv) निरङ्कुश

(आ) (i) संशोधन (ii) संसोधन (iii) शंशोधन (iv) शंसोधन

(ख) दिइएका वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :

आज माइजु बिहानै भाइ सँग गाउँ फर्कीनुभयो । रमेश उमेश र दिनेश भोलि जालान् ।

Solution

Please login to view the answer.