(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १ (अ) (i) पन्चकन्या (ii) पंचकन्या (iii) पञ्चकन्या (iv) पङ्चकन्या (आ) (i) देवाधिदेव (ii)…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) पन्चकन्या (ii) पंचकन्या (iii) पञ्चकन्या (iv) पङ्चकन्या
(आ) (i) देवाधिदेव (ii) देवाधिदेब (iii) देवाधिदेव (iv) देबाधिदेब
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
शिक्षा मानिसलाई नैतिकवान्, सहिष्णु दक्ष र विवेकशिल बनाउन आवश्यकपर्नें भएकाले सांस्कृतिक र वैज्ञानिक शिक्षाको सन्तुलनमा जोड दिनुपर्छ ।
