(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) (i) विविधता (ii) विविधता (iii) बिबिधता (iv) विबिधता (आ) (i) भन्याङ (ii) भर्याङ (iii) भर्याङ…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) (i) विविधता (ii) विविधता (iii) बिबिधता (iv) विबिधता
(आ) (i) भन्याङ (ii) भर्याङ (iii) भर्याङ (iv) भन्र्याङ
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् ।
गाउँ तिर जन्मेका हामी कर्मशिल छौँ हामी खेती र पशूपालन पनि गर्छौँ ।
