(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १ (अ) (i) डोर्याउन् (ii) डोर्याउन् (iii) डोर्याउन् (iv) डोग्राउन् (आ) (i) सासन (ii) साशन (iii)…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : १
(अ) (i) डोर्याउन् (ii) डोर्याउन् (iii) डोर्याउन् (iv) डोग्राउन्
(आ) (i) सासन (ii) साशन (iii) शापन (iv) शासन
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् : २
हातमा घडि लगायर तिमी कता हिँड्यौ यहाँको रमाइलोमा घुम्फिर गर्न मन लागेन ?
