(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) (i) अनुशासन (ii) अनुसासन (iii) अनुसाशन (iv) अनुशाशन (आ) (i) पन्चतत्त्व (ii) पञ्चत्रत्त्व…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) (i) अनुशासन (ii) अनुसासन (iii) अनुसाशन (iv) अनुशाशन
(आ) (i) पन्चतत्त्व (ii) पञ्चत्रत्त्व (iii) पंचतत्त्व (iv) पङ्चतत्त्व
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
मायाले भनिन्, आज भाउजु र दाई घरमा आमा सित बस्नुभएको छ ।
