(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) (i) कंचन (ii) कञ्चन (iii) कन्चन (iv) कङ्चन (आ) (i) वातावरण (ii) वातावरण (iii) वातावरण (iv)…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) (i) कंचन (ii) कञ्चन (iii) कन्चन (iv) कङ्चन
(आ) (i) वातावरण (ii) वातावरण (iii) वातावरण (iv) वातावरण
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
मेरो देशको शिक्षालाई सिप युक्त समुन्नत र व्यावहारिक वनाउन अहिलेको चुनौतिलाई अवसरका रूपमा बदल्नुपर्छ ।
