Logo

(क) दिइएको शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) (i) आश्वस्त (ii) आस्वस्त (iii) आश्वश्त (iv) आस्वश्त (आ) (i) सारिरिक (ii) शारिरिक (iii)…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

(क) दिइएको शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :

(अ) (i) आश्वस्त (ii) आस्वस्त (iii) आश्वश्त (iv) आस्वश्त

(आ) (i) सारिरिक (ii) शारिरिक (iii) शारिरिक (iv) शारीरीक

(ख) दिइएका वाक्यलाई शुद्ध गरी लेख्नुहोस् :

दान दिने कुरा धर्म बनिसकेको धेरै भयो आज अनुभव हुँदैछ । यो अब जिवन पनि पो वन्न थालि सक्यो ।

Solution

Please login to view the answer.