(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) (i) विश्वाश (ii) विस्वास (iii) विश्वास (iv) विश्वाश (आ) (i) संरचना (ii) सड्रचना (iii)…
2080 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) (i) विश्वाश (ii) विस्वास (iii) विश्वास (iv) विश्वाश
(आ) (i) संरचना (ii) सड्रचना (iii) सम्रचना (iv) सञ्रचना
(ख) दिइएका वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
मानिस र प्रकृति बिच गहिरो सम्बन्ध छ । हावा पानी र माटो मानिसका आधारभुत तत्त्व हुन् ।
