(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् : (अ) (i) दवदवा (ii) दवदवा (iii) दवदवा (iv) दवदवा (आ) (i) सन्जीवनी (ii) संजीवनी (iii) सञ्जीवनी…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
(क) दिइएका शब्द समूहबाट शुद्ध शब्द छानी लेख्नुहोस् :
(अ) (i) दवदवा (ii) दवदवा (iii) दवदवा (iv) दवदवा
(आ) (i) सन्जीवनी (ii) संजीवनी (iii) सञ्जीवनी (iv) सङ्जीवनी
(ख) दिइएको वाक्यलाई शुद्ध पारी लेख्नुहोस् :
हावा पानी र माटो जीवनका अमुल्य तत्त्व हुन् आज यसको अस्तित्व माथि सङ्कट देखीएको छ ।
