(i) चित्रमा दिइएको सञ्चारको प्रसारण च्यानल पहिचान गर्नुहोस् । Identify the transmission channel communication shown in the given figure. [Figure:…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
(i) चित्रमा दिइएको सञ्चारको प्रसारण च्यानल पहिचान गर्नुहोस् ।
Identify the transmission channel communication shown in the given figure.
[Figure: Transmission channel diagram showing digital signal and channel]
(ii) चित्रमा दिइएको प्रसारण च्यानलका कुनै दुई विशेषताहरू लेख्नुहोस् ।
Write any two characteristics of the transmission channel shown in figure.
(iii) यस प्रसारण च्यानलको उपयोग भएको एउटा उदाहरण दिनुहोस् ।
Give one example of the use of this transmission channel.
