(i) चित्रमा देखाइएको अवस्थामा पानीको कुन गुणको कारणले दिइएको जीव बाँच्न सफल छ ? Due to which property of water, the organism is living in the…
SEE Class 10 Science · 2081 · Solved Question with Answer
(i) चित्रमा देखाइएको अवस्थामा पानीको कुन गुणको कारणले दिइएको जीव बाँच्न सफल छ ?
Due to which property of water, the organism is living in the condition given in the figure.
[Figure: Diagram showing organism surviving under ice at -6°C with water temperature layers from 0°C to 4°C]
(ii) 0⁰C को पानी सवैभन्दा माथि तैरिएको छ, किन ?
Why is the water at 0⁰C floating at the top?
(iii) पानीको यस गुणको जैविक महत्व लेख्नुहोस् ।
Write the biological significance of this characteristic of water.
(iv) दैनिक जीवनमा पानीको यस गुणले निम्त्याउने एउटा समस्या उल्लेख गर्नुहोस् ।
Mention one problem caused by this property of water in daily life.
