हव्वलको अध्ययनको निष्कर्षले कसरी बिग ब्याङ सिद्धान्तलाई समर्थन गर्छ ? कुनै एकओटा बुँदा लेख्नुहोस् । हव्वलको नियमले ब्रम्हाण्डको सम्भावित…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
हव्वलको अध्ययनको निष्कर्षले कसरी बिग ब्याङ सिद्धान्तलाई समर्थन गर्छ ? कुनै एकओटा बुँदा लेख्नुहोस् । हव्वलको नियमले ब्रम्हाण्डको सम्भावित भविष्यसम्बन्धी कुन तर्कको पुष्टि गर्छ ?
How does the conclusion of Hubble's study support Big Bang theory? Mention any one point. Which logic related to future of universe is proved by Hubble's law?
