तपाईंले प्रयोगशालामा कार्बनडाइअक्साइड ग्याँस बनाउँदा फिक्का H₂SO₄ को सट्टा फिक्का HCl नै छान्नुपर्ने कारण स्पष्ट पार्नुहोस् । इनार सफा गर्ने क्रममा…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
तपाईंले प्रयोगशालामा कार्बनडाइअक्साइड ग्याँस बनाउँदा फिक्का H₂SO₄ को सट्टा फिक्का HCl नै छान्नुपर्ने कारण स्पष्ट पार्नुहोस् । इनार सफा गर्ने क्रममा निसासिन्ने दुर्घटना हन नदिनका लागि इनारमा छिर्नु पूर्व के कस्तो परीक्षण गर्नुहुन्छ ?
Clarify the cause of selecting dil. HCl instead of dil. H₂SO₄ during laboratory preparation of carbon dioxide. What tests do you need to perform before entering into well to prevent from the suffocation?
